1/6
जिन्दगी बदल्ने भनाइहरू | Life Changing Quotes screenshot 0
जिन्दगी बदल्ने भनाइहरू | Life Changing Quotes screenshot 1
जिन्दगी बदल्ने भनाइहरू | Life Changing Quotes screenshot 2
जिन्दगी बदल्ने भनाइहरू | Life Changing Quotes screenshot 3
जिन्दगी बदल्ने भनाइहरू | Life Changing Quotes screenshot 4
जिन्दगी बदल्ने भनाइहरू | Life Changing Quotes screenshot 5
जिन्दगी बदल्ने भनाइहरू | Life Changing Quotes Icon

जिन्दगी बदल्ने भनाइहरू | Life Changing Quotes

SARASWOTI SHRESTHA
Trustable Ranking Iconموثوق
1K+التنزيلات
8.5MBالحجم
Android Version Icon4.4 - 4.4.4+
إصدار الأندرويد
1.0(25-05-2022)الإصدار الأخير
-
(0 المراجعات)
Age ratingPEGI-3
تنزيل
التفاصيلالمراجعاتالنُّسَخالمعلومات
1/6

وصف لـजिन्दगी बदल्ने भनाइहरू | Life Changing Quotes

याे एप खासगरि संसारका बिभिन्न चर्चित व्यक्तिहरूले भनेका चर्चित भनाइहरू समाबेश गरि बनाइएकाे एप हाे । यस एप भित्र संसारभरिका केहि बहुचर्चित व्यक्तित्वहरूका भनाइहरू समेतिएकाे छ । व्यक्ति बिषेशका भनाइहरू छुट्टाछुट्टै क्याटागाेरि बनाएर राखिएकाे छ जसले गर्दा युजरहरूलाइ याे एप एकदमै सरल पनि छ । व्यक्ति बिषेशका भनाइ बाहेक पनि अन्य बिश्वका चर्चित भनाइहरू साथसाथै मान्छेकाे जिन्दगि नै बदल्न सक्ने अति प्रेरणादायी भनाइहरू पनि समाबेस गरिएकाे छ ।

यस एप भित्र निम्न व्यत्तित्वका भनाइहरू समाबेश गरिएकाे छ:

# गौतम बुद्दको महान भनाईहरु

# चाणक्य का जीवन उपयोगी भनाईहरु

# मदर टेरेसाका जीवन र भोगाई बारे प्रेरक भनाई

# अल्बर्ट आइन्स्टाइनका भनाइहरू

# फ्लोरेन्स नाइटिङगेलका प्रेरक भनाइहरु

# अरस्तुको भनाइहरु

# नेल्सन मण्डेलाका भनाइहरू

# बिल्गेटसको सफलता मिल्ने भनाइहरु

# विलियम शेक्सपियरका महत्वपूर्ण भनाइहरू

# अब्राहम लिंकनको मननिय भनाइहरू

# ज्याकमा काे केहि प्रेरणादायी भनाइहरु

# महात्मा गान्धीका महत्वपूर्ण भनाइहरू

# ओशोका जीवनोपयोगी भनाइहरु

माथि उल्लेखित व्यत्तिहरूका भनाइहरू बाहेक पनि हामिले निम्न दुइवटा थप शिर्सकमा चर्चित भनाइहरू पनि समाबेश गरेका छाैँ :

# बिश्वप्रशिद्द महान भनाइहरू

# जिवन बदल्ने प्रेरणादायी भनाइहरू

तपाइले यस एपमा भनाइहरूलाइ इमेजकाे रूपमा साेसल मिडियाहरूमा सेअर पनि गर्न सक्नुहुन्छ । टेक्स्टलाइ कपि गरेर अन्यत्र पेष्ट पनि गर्न सक्नुहुन्छ । टेक्स्टकाे साइज, कलर, ब्यागराउण्ड कलर र ब्यागराउण्ड इमेज पनि चेन्ज गर्ने सुबिधा रहेकाे छ । यस एपकाे अर्काे महत्वपुर्ण फिचर भनेकाे यस एपमा तपाइले तपाइलाइ मन परेकाे भनाइहरू लाइक गर्नुभयाे भने तपाइले मनपराएकाे भनाइहरू जति छुट्टै सेक्सन मा देखाउछ जसले गर्दा अर्काे पटक सहज हुन्छ र अर्काे सबैभन्दा महत्वपुर्ण फिचर भनेकाे तपाइ अाफैले पनि यस एपमा भनाइहरू पाेष्ट गर्न सक्नुहुन्छ । तपाइले पाेष्ट गरेका पाेष्टहरू तपाइकाे नाम सहित पब्लिक पाेष्ट भन्ने सेक्सनमा देखाइनेछ ।

This application specially designed containing some of the world's most popular sayings. This app contains some of the most popular personalities around the world. Individual speeches are made up of separate categories, so this app is very simple for users. In addition to the individual sayings, other popular sayings of the world have been included as well as the most inspiring sayings that can change a person's life.

This app contains the following personalities:

# The Great Sayings of Gautam Buddha.

# Chanakya's life changing quotes.

# Inspirational statement about Mother Teresa's life and suffering

# Sayings by Albert Einstein

# Inspirational Sayings by Florence Nightingale

# Aristotle's Sayings

# Nelson Mandela's Sayings

# Bilgatas' Successful Sayings

# Important sayings of William Shakespeare

# Abraham Lincoln's Favorite Sayings

# Some inspirational quotes from Jack

# Important Sayings of Mahatma Gandhi

# Life changing Sayings of Osho

हामिले यस एपलाइ एपकाे प्रकृति हेरी "जिन्दगी बदल्ने भनाइहरू" नाम दिएका छाैँ । तर यस एपकाे प्रकृति अनुसार निम्न लिखित नामहरू दिन सक्थ्याैँ ।

# नेपाली लभ स्टाटस

# रमाइलो फेसबुक स्टाटस

# रमाइलो स्टाटस

# जिन्दगी स्टाटस

# नेपाली फेसबुक status

# मन छुने स्टाटस

# विश्वप्रसिद्ध भनाईहरु

# राम्रा भनाईहरु

# सकारात्मक भनाईहरु

# प्रेम भनाईहरु

# आदर्श भनाईहरु

# महत्त्वपूर्ण भनाईहरु

# उत्प्रेरक भनाई

# दार्शनिक भनाई

# नेपाली स्टाटस २०१९

# nepali स्टाटस अनुप्रयोग

# व्हाट्सएप को लागी nepali स्टाटस

# नेपाली स्टाटस शायरी

# फेसबुक को लागी नेपाली दृष्टिकोण स्टाटस

# नेपालीमा हास्यास्पद व्हाट्सएप स्टाटस

# nepali मेरो बारेमा उद्धरण

# नेपाली फन्टहरूमा प्रेरक उद्धरणहरू

# नेपाली भाषामा प्रेरणादायक प्रेरक उद्धरणहरू

# GF का लागि nepali love quotes

# Nepali Love Status

# Fun facebook status

# Fun status

# Life status

# Nepali Facebook status

# Mind-touching status

# Nepali status

# Life status Nepali

# World famous sayings

# Good Sayings

# Positive Sayings

# Love Sayings

# Ideal Sayings

# Important Sayings

# The catalyst statement

# Philosophical statement

# nepali status app

# new nepali status 2019

# Nepali attitude status for facebook

# Whatsapp status in nepali

# motivational quotes in nepali fonts

# inspirational motivational quotes in nepali language

# educational quotes in nepali

# nepali love quotes for girlfriend

जिन्दगी बदल्ने भनाइहरू | Life Changing Quotes - إصدار 1.0

(25-05-2022)
نُسخ أخرى
ما الجديد#Removed all the ads which are not allowed by google admob policy#Changed some layouts and designs.#Added ad frequency capping#fixed some bugs.Enter or paste your release notes for en-US here

لا توجد آراء أو تقييمات بعد! لترك أول تقييم يرجى

-
0 Reviews
5
4
3
2
1

जिन्दगी बदल्ने भनाइहरू | Life Changing Quotes - معلومات APK

نُسخة APK: 1.0الحزمة: com.saraswoti.nepalibhanai
التوافق مع أندرويد: 4.4 - 4.4.4+ (KitKat)
المطور:SARASWOTI SHRESTHAسياسة الخصوصية:https://sarustore.blogspot.com/2019/07/life-changing-quotes.htmlالأذونات:30
الاسم: जिन्दगी बदल्ने भनाइहरू | Life Changing Quotesالحجم: 8.5 MBالتنزيلات: 2الإصدار : 1.0تاريخ الإصدار: 2022-05-25 15:40:36الشاشة: SMALLيدعم CPU نوع:
عنوان الحزمة: com.saraswoti.nepalibhanaiتوقيع SHA1: 4F:91:27:90:93:BD:DB:87:84:C0:EE:F0:1F:A2:51:5E:65:7D:67:B8المطور (CN): Androidالمنظمة (O): Google Inc.محلي (L): Mountain Viewالبلد (C): USولاية/مدينة (ST): Californiaعنوان الحزمة: com.saraswoti.nepalibhanaiتوقيع SHA1: 4F:91:27:90:93:BD:DB:87:84:C0:EE:F0:1F:A2:51:5E:65:7D:67:B8المطور (CN): Androidالمنظمة (O): Google Inc.محلي (L): Mountain Viewالبلد (C): USولاية/مدينة (ST): California

آخر إصدار من जिन्दगी बदल्ने भनाइहरू | Life Changing Quotes

1.0Trust Icon Versions
25/5/2022
2 التنزيلات8.5 MB الحجم
تنزيل

تطبيقات من الفئة نفسها